बिरोध खतिवडाको बदमासिमा महेश बर्तौलाले मागे माफी
हेटौंडा । नेकपा एमालेका बागमती प्रदेशका उपसचिब तथा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले २०७४ सालको निर्वाचन जितेर जनतासंग बेखबर हुने, पार्टी माथी धोका दिएर पार्टी फोर्ने कार्य गरेको भन्दै बिरोध खतिवडाको बदमासिको आज मनहरिमा माफि मागेका छन् । एमाले मनहरी गाउँपालिका कमिटीको अयोजनामा भएको कार्यक्रलममा बोल्दै बर्तौलाले मनहरीका मतदाताहरुसंग खतिवडाले गरेको […]