मुख्य सामग्रीमा जानुहोस्
९ मंसिर २०८३, बुधबारराति ८:०२
ताजा अपडेट

Sunya Samaya

विश्वभर गत वर्ष प्रत्येक घण्टा औसत पाँच महिला तथा बालिकाको हत्या आफ्नै घनिष्ठ साथी (पार्टनर) वा परिवारका सदस्यबाट भएको छ । संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभर करिब ४७ हजार महिला तथा बालिका आफ्नै पार्टनर वा परिवारका सदस्यबाट मारिएका छन् । संयुक्त राष्ट्रसंघीय…

आफ्नो जन्मदिनको अवसर पारेर नेकपा एमालेका नेता रेवती पन्तले एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । आज बुधबार परेको जन्मदिनका अवसरमा बागमती नगरपालिका वडा नं. ११ स्थित महेन्द्र जनता मा विमा अध्यन रत सुदिल आले मगरको उच्च शिक्षा सम्मको सम्पुर्ण जिम्मेवारी नेता पन्तले अभिभावकत्व ग्रहण…

श्रीमानको जन्मदिनको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत हरिवन वडा नं. ८ मा रहेको श्री चुरे जनता अधारभुत विद्यालयका शिक्षिका अर्चना लुइँटेले आफ्नो विद्यालयका अध्ययनरत विद्यार्थीहरूलाई न्यानो टोपी वितरण गरिएको छ। चिसो मौसमका कारण विद्यार्थीहरूलाई पठन–पाठनमा सहजता होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा…

अत्याधिक चिसो बढेपछि हरिवन उद्योग वाणिज्य संघको पहलमा सशस्त्र प्रहरीलको सहकार्यमा ठाउँठाउँमा दाउरा वितरण गर्न थालेका छन् । चिसोका कारण दैनिक जीवन प्रभावित हुन थालेपछी वाणिज्य संघले आगो ताप्ने व्यवस्था गर्न दाउरा वितरण गर्न सुरु गरिएको संघका अध्यक्ष प्रयाग राज पोतेले बताएका छन् । तराई…

मुख्य समाचार

सर्लाहीका अधिकांश पालिकामा एमालेको शक्ति प्रदर्शन 

सर्लाही । नेकपा एमालेको केन्द्रीय कार्यक्रम अन्तर्गत सर्लाहीका अधिकांश पालिकाहरुमा एमालेले शक्ति प्रदर्शन गरेको छ । सर्लाहीमा अधिकांश पाकिलाहरुमा मोटरसाइकल ¥याली गर्दै शक्ति प्रदर्शन गरेको हो । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै…

नगर उपप्रमुख घलानको सक्रियतामा स्वास्थ्य संस्थाहरुको अनुगमन

हरिवन नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुको अनुगमन कार्य सम्पन्न भएको छ।स्वास्थ्य संस्थाहरूको अवस्था बुुझ्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगर उपप्रमुख हरिमाया घलानको सक्रियतामा स्वास्थ्य शाखा र स्थानीय प्रहरी प्रशासनले संयुक्त अनुगमन गरेका…

बचत संघ को अध्यक्षमा आचार्य निर्वाचित

जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीको अध्यक्षमा मन्दिरा आचार्य विजयी भएकी छन् ।शनिबार सदरमुकाम मलंगवामा भएको मतदानमा ३७ मत प्राप्त गर्दै आचार्य जिल्ला बचत संघको अध्यक्षमा चयन भएकी हुन् । आचार्य…

सर्लाहीको लालवन्दीमा मधेश प्रदेश स्तरीय प्रचार भेलालाई सम्वोधन गर्दै भट्टराईले यस्तो अभियानको चर्चा गर्नु भएको हो

नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले पार्टीको अवको अभियान मिसन १ सय ५० रहेको वताउनु भएको छ । आज सर्लाहीको लालवन्दीमा मधेश प्रदेश स्तरीय प्रचार भेलालाई सम्वोधन गर्दै भट्टराईले यस्तो अभियानको चर्चा…