मुख्य सामग्रीमा जानुहोस्
८ मंसिर २०८३, मंगलबारराति ११:०६
ताजा अपडेट

तराई मधेसमा अत्याधिक चिसो, हरिवन उद्योग वाणिज्य संघले बाँडो चोकचोकमा दाउरा

शेयर५००

अत्याधिक चिसो बढेपछि हरिवन उद्योग वाणिज्य संघको पहलमा सशस्त्र प्रहरीलको सहकार्यमा ठाउँठाउँमा दाउरा वितरण गर्न थालेका छन् । चिसोका कारण दैनिक जीवन प्रभावित हुन थालेपछी वाणिज्य संघले आगो ताप्ने व्यवस्था गर्न दाउरा वितरण गर्न सुरु गरिएको संघका अध्यक्ष प्रयाग राज पोतेले बताएका छन् ।

तराई क्षेत्रमा विगत दश दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि संघले बालगंगा सामुदायिक वनसँग रूखका जरा मागेर बजार क्षेत्रका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।

बजारको मुख्य चोक-चोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीय ब्यापारी दिनेश केसी बताउँछन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर५००
Testing Theme

Testing Theme

Nepali Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।