मुख्य सामग्रीमा जानुहोस्
९ मंसिर २०८३, बुधबारराति १२:१७
ताजा अपडेट

हेटौंडा ४ का वडा अध्यक्ष सिग्देललाई कार्यकक्षमै हातपात गरेर सानु लामा फरार

शेयर००

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष एवम् एमाले मकवानपुरका सचिव नवीन सिग्देलमाथि हातपात भएको छ | सिग्देललाई कार्यकक्षमै हातपात गरेर सानु लामा फरार भएको हो । हाल उनलाई प्रहरीले खोजि रहेको मकवानपुरका प्रहरी उपरिक्षक बामदेब गौतमले जानकारी दिए । भुटनदेबी स्कुलको सटर भाडाको विषयमा विवाद हुँदा लामाले सिग्देललाई हातपात गरेका हुन् । अध्यक्ष सिग्देलले लामा बिरूद्द प्रहरीमा जाहेरी दिएका छन् । लामा जिल्ला खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष समेत हुन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Create your account

It only takes a minute — and it's free.

New registrations are currently closed.

Already have an account? Log in