काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धकाे महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा समितिले तयार गरेका प्रश्नहरुको जबराले जवाफ दिनेछन् । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अब ८ वटा प्रश्नको जवाफ दिन बाँकी छ । जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।









प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Forgot your password?
Enter your username or email and we'll email you a link to choose a new one.
Back to login
Forgot your password?
Enter your username or email and we'll email you a link to choose a new one.
Back to login