मुख्य सामग्रीमा जानुहोस्
८ मंसिर २०८३, मंगलबारराति ९:५७
८ मंसिर २०८३ मंगलबारराति ९:५७ Tuesday, November २४, २०२६

कौडेनाका युवाहरुले गरे टोल सरसफाई

शेयर००

सर्लाहीको कौडेना गाउँपालिकाका युवाहरुले गाउँघर तथा बजार सरसफाई कार्यक्रम गरेका छन । आफ्नो गाउँ ठाउँ आफैले सफा राख्नुपर्छ भन्ने उद्देश्यले आजैबाट हरेक शनिवार सरसफाई गर्ने गरि कार्यक्रम गरिएको धिरोज रायले बताए ।

कार्यक्रममा स्थानिय युवाहरु, म्यादी प्रहरी, नगर प्रहरीको सहभागीता रहेको थियो । समुदाय प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम संचालन भएको हो ।

313473463_477225724415808_1307138597979159103_n

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
Testing Theme

Testing Theme

Nepali Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।