काठमाडौं | निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्रालयले दुई दिन सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको छ।
मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा बिदा दिइएको छ भने मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। निर्वाचन आयोगले तीन दिन बिदाको प्रस्ताव गरेको थियो।










प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Welcome back
Log in with your username or email address.
Welcome back
Log in with your username or email address.