गर्मी बढे सगै अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना वितरण गरिएको छ ।
मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाले सामाजिक उतरदायित्व बहन गर्दै हरिवन ५ मा रहेको चेतना सन्देश नेपालमा आश्रीत बालबालिकाहरुलाई संस्थाले झुल र तन्ना तीस तीस थान प्रदान गरेको संस्थाको उपाध्यक्ष कृष्ण पोतेले जानकारी दिएका छन ।
संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न सामाजिक कामहरु गर्दै आईरहेको संंस्थाका कर्मचारी सविन हरि अधिकारीले दाबिगर्नु भएको छ।









प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Welcome back
Log in with your username or email address.
Welcome back
Log in with your username or email address.