मुख्य सामग्रीमा जानुहोस्
८ मंसिर २०८३, मंगलबारराति १०:३४

सर्लाहीका अधिकांश पालिकामा एमालेको शक्ति प्रदर्शन 

शेयर००

सर्लाही । नेकपा एमालेको केन्द्रीय कार्यक्रम अन्तर्गत सर्लाहीका अधिकांश पालिकाहरुमा एमालेले शक्ति प्रदर्शन गरेको छ । सर्लाहीमा अधिकांश पाकिलाहरुमा मोटरसाइकल ¥याली गर्दै शक्ति प्रदर्शन गरेको हो । Messenger_creation_31253F54-448E-4467-84D7-CD49C1A5B2B3

विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जिल्ला अधिकांश पालिकाहरुमा ¥याली सम्पन्न गरेको छ । लोकतन्त्रको जगेर्ना र संविधानको रक्षा गर्न एमाले सडकमा आएको नेताहरुको धारणा छ ।Messenger_creation_31253F54-448E-4467-84D7-CD49C1A5B2B3

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
Testing Theme

Testing Theme

Nepali Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।