शुन्य समय​

पुनरवासमा घारेले टोकेर एक बृद्धाको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका २ नवलपुर घारेले टोकेर आईतवार दिउँसो एक बृद्धाको मृत्यु भएको छ । नवलपुरस्थित पुनरवास निवासि ५० बर्षिय लाखोदेवी पासवानलाई जंगली घारेले टोकेको हो ।

दिउँसो बाख्रा चराउन गएकी पासवानलाईलाई बिच्किएको घारेले टोकेको पारिवारिब श्रोतले बताएको छ । सयौँको संख्यामा बिच्किएको घारेले टोकेपछि बृद्धा पासवानलाई उपचारका लागी लालबन्दी ६ स्थित लालबन्दी मोडेल हस्पिटलमा पु¥याईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया