२०८२ जेष्ठ ६
२०८२ जेष्ठ ६

दुुईवटा ऐन नगर सभाबाट पारित

सर्लाहीको हरिवन नगरपालिकाले आठौं नगरसभाबाट दुुईवटा ऐन पारित गरेको छ ।

नगरसभाले नगर शिक्षा योजना, २०८१ र नगर खानेपानी तथा सरसफाई ऐन, २०८१ पारित गरेको नगर उपप्रमुख हरिमाया घलानले जानकारी दिईन् । नगरसभाको हिउँदे अधिवेशनमा समग्र नगरमा विकास निर्माणको सवाल र समसामायिक विषयमा छलफल भएको उनले बताईन् ।

सभाबाट विभिन्न योजना संशोधन, शिक्षक नमिलेका योजना हेरफेर गरी बजेट रकमान्तर र नयाँ योजनामा बजेट थप गरिएको नगर उपप्रमुख घलानले बताईन् ।

हिउँदे नगरसभामा नगरप्रमुख रमेश बुढाथोकी ९कमल०, उपप्रमुख घलान, प्रमुख प्रशासकीय अधिकृत हेमराज फूँयाल, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्यलगायतको सहभागिता रहेको थियो ।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना सहयोग

अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना सहयोग

२०८१ चैत्र १७ गते, आईतवार २२:२१
दुुईवटा ऐन नगर सभाबाट पारित

दुुईवटा ऐन नगर सभाबाट पारित

२०८१ चैत्र ८ गते, शुक्रबार २२:३८
सर्लाहीमा  डिजिटलाईजेसन काटाको सुरुवात

सर्लाहीमा डिजिटलाईजेसन काटाको सुरुवात

२०८१ मंसिर १८ गते, मंगलवार १६:११
सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।