२०८१ आश्विन ५
२०८१ आश्विन ५

बकैयाकाे विकट दरबार डाँडामा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

हेटौंडा ।पूर्बि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ दरबार डाँडामा रहेकाे जनएकता आधारभूत बिद्यालयमा बिद्यार्थीकाे लागि शैक्षिक सामाग्री बितरण गरिएकाे छ।

सयुक्त युवा समाजकाे माध्यमबाट ग्रामीण असहाय केन्द्र मकवानपुर द्वारा ७२ जना बिद्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण गरेकाे हाे । बकैया गाउँपालिकाकाे नै बिकट ठाउँमा रहेकाे याे दरबार डाँडा हरेक क्षेत्रबाट पिछडिएको छ ।त्यस ठाउँमा पुग्नलाई करिब २ घण्टाकाे उकालो पैदलयात्रा गरेर जानुपर्छ। कपि कलम ५९सेट,झाेला ५९ सेट र ई सिडि र एक कक्षाकाे बिद्यार्थी काे लागि चप्पल ५९ गरेर जम्मा ७० जना बिद्यार्थी लाई बिद्यालय पाेसाक र शैक्षिक सामाग्री बितरण गरिएको सयुक्त युवा समाजकाे संथापक संयाेजक राजकुमार स्याङ्तानले बताए ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

२०७९ भाद्र १० गते, शुक्रबार १३:०३

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।