२०८१ आश्विन ५
२०८१ आश्विन ५

केहि दलले न्यायपालिकालाई ध्वस्त पार्ने खाेजे : चाेेलेन्द्र

काठमाडौं । महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले केही राजनीतिक दलले न्यायालिकालाई नै ध्वंश गर्न खोजेको दाबी गरेका छन् ।

संवैधानिक इजलासलाई अनिश्चितकालसम्म रोक्न भूमिका खेलेको आरोपमा बयान दिँदै जबराले नेपाली शब्दकोषमा भएको सबभन्दा घृषित र उच्चरण नै गर्न नहुने आरोप लगाइएको बताए ।

विधि र प्रक्रियअनुसार नियुक्त भएका आफूलाई यस्तो आरोप लगाउनु भनेको सम्पूर्ण न्याय प्रणालीलाई असफल बनाउनु भएको भन्दै जबराले भने, ‘सबै न्यायाधीश विचौलिया हुन्, यिनीहरुले प्रधानन्यायाधीशको निर्देशनमा काम गर्छन् भनेर जतिबुँदामा आरोप लगाइएको छ, यसले त संविधानमा हामीले परिकल्पना गरेको स्वतन्त्र, सक्षम न्यायापालिकालाई टिकिखान नदिने, बसिखान नदिने र न्यायापालिकालाई ध्वंश गर्ने कामबाट यस्ता आरोप अघि बढेका छन् ।’

‘यो न्यायमा संलग्न व्यक्तिहरुको मात्र होइन, राजनीतिक दलहरुको पनि ध्येय हो । को राजनीतिक दल हो म भन्दिनँ, तर न्यायपालिकालाई ध्वंश गर्न सकियो भने आफ्नो स्वार्थपूर्ति हुन्छ भन्ने मनोभावना राखेर भइरहेको छ,’ उनले भनेका छन् ।

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।