२०८३ आश्विन ६
२०८३ आश्विन ६

बुटवल उपमहानगरपालिका उपप्रमुख अर्यालले जिल्ला प्रशासन रुपन्देहीको नियमको उल्लंघन सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग

बुटवल उपमहानगरपालिका उपप्रमुख अर्यालले जिल्ला प्रशासन रुपन्देहीको नियमको उल्लंघन सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग

सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका नगर उप प्रमुख ले भने यो नियमको पालना भएको पाइँदैन ।
बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा देबि अर्याल ले २०७९/०६/१० गते घटस्थापनादिनको सार्वजनिक बिदाका दिन पनि सरकारी गाडी सम्पत्तिको दुरुपयोग गरिएको पाइएको छ । उनको गाडी न लु १ झ ३५७ न को गाडी आज बिहान देखि गुडिरहेको र बुटवल उपमहानगरपालिका वार्ड न ११ न्यू होराइजन स्कूल को पारी करिब २ घन्टा रोकेको पाइएको छ भने कहिले छोरी लाई अस्पताल र कहिले कहाँ पुराएको पनि पाइएको छ ।

हाल जिल्ला प्रशासन रूपन्देहीले बिदाको समयमा सरकारी गाडी चलाउन पाँईदैन यदि अति आवश्यक परेमा वा चलाए पनि पास लिनु पर्ने जिल्ला प्रमुख भरतमणि पाण्डेले बताएका थिए र हाल कुनै गाडी लाई पनि पास नदिएको बताए । उनका अनुसार नियम सार्वजनिक बिदाको दिन पनि नियन उल्लघंन गरि सरकारी गाडी चलाउने कार्यालयलाई कार्वाही गरिने बताए ।

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।