२०८१ आश्विन ५
२०८१ आश्विन ५

को हुन् नेकपा एमालेको उम्मेदवार महेश बर्तौला ?

नाम: महेश कुमार बर्तौला
ठेगाना : भिमफेदी गाउँपालिका वडा नम्बर ९
बुबा : गोबिन्द बर्तौला
आमा : सानुमाया बर्तौला
उमेर : ३९  बर्ष

राजनितीक पृष्ठभुमि :
–  बि.स. २०५३ सालमा श्री कालिका मा.बि. नामटारमा कक्षा ७  मा अध्ययनरत रहँदा अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी सहित राजनीतिक यात्रा प्रारम्भ ।
– बि.स २०५४, ०५५ सालमा अनेरास्ववियु इलाका  कमिटी तथा निर्वाचन क्षेत्रीय कमिटीको पदाधिकारी लगायत को जिम्मेवारी बहन ।
-बि.स. २०५६ मा अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको सदस्यको जिम्मेवारी हुँदै  सचिवालय सदस्य, बि.स. २०५८ सालमा जिल्ला कमिटी सचिवको जिम्मेवारी बहन  ।
-बि.स. २०६० र  ०६२ मा गरि अनेरास्ववियु मकवानपुरको  दुई पटक जिल्ला अध्यक्षको जिम्मेवारी बहन ।
-बि.स. २०६३ मा अनेरास्ववियु नारायणी अञ्चल कमिटी सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारी बहन ।
– बि.स. २०६० मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य, बि.स. २०६२ र ०६५ मा गरि दुई पटक स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा
भइ जिम्मेवारी बहन ।
– बि.स.२०६५ मा स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको केन्द्रिय संयोजकमा निर्वाचित भइ एक कार्यकाल जिम्मेवारी बहन ।
– बि.स.२०६५ मा अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित हुँदै मध्यमाञ्चल बिकास क्षेत्रीय प्रमुख, दुई पटक केन्द्रिय सचिवालय सदस्य, केन्द्रिय सचीव ,केन्द्रिय उपाध्यक्ष र केन्द्रिय कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी बहन गरेको ।
– बि.स.२०६३ मा नेकपा एमाले मकवानपुरको जिल्ला कमिटी सदस्यमा निर्वाचित भइ मकवानपुरको विकट गाबिसहरु नामटार, कालिकाटार र भार्ताको इन्चार्ज भइ जिम्मेवारी बहन ।
– २०६७ देखी २०७७ सम्म नेकपा एमाले काठमाडौ विद्यार्थी बिशेष जिल्ला कमिटी सदस्यको रूपमा जिम्मेवारी बहन ।
– २०७८ मा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी सदस्य
२०७८ मै नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य र हाल  नेकपा एमाले बाग्मती प्रदेश कमिटी उपसचिव को जिम्मेवारी मा कार्यरत ।

प्रहरी नियन्त्रण तथा जेल जिबन :
– तत्कालीन राजा ग्यानेन्द्रको शाही शासनकाल मा निरंकुशताविरुद्ध  लोकतन्त्रको पक्षमा आन्दोलन गर्दा  पटक पटक गरि ११ पटक गिरफ्तार तथा प्रहरी हिरासतमा बसेको।
– ज्ञानेन्द्रको शाही चुनावको समयमा र २०६२/६३ को आन्दोलनको क्रममा गरि दुई पटक नजरबन्दमा राखिएको । अदाल

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

संयुक्त रुपमा वडा कार्यालय उद्घाटन

संयुक्त रुपमा वडा कार्यालय उद्घाटन

२०८० जेष्ठ ३१ गते, बुधबार १५:०७

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।