२०८२ भाद्र १८
२०८२ भाद्र १८

भीमफेदीमा भीरवाट लडेर एक जनाको मृत्यु

मकवानपुर | देउसी खेल्न जाने क्रममा भीरबाट लडेर गम्भिर घाईते भएका एकजनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१, बाघचौरमा भीरबाट लडेर घाईते भएका ४१ वर्षीय सुकमान गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकजानपुरले जनाएको छ । बुधबार साँझ साढे ६ बजेको समयमा बाघचौर भिरबाट लडेर गम्भीर बनेका गोलेको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्रोत : खवर ब्रेक

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।