२०८२ जेष्ठ ६
२०८२ जेष्ठ ६

नगर उपप्रमुख घलानको सक्रियतामा स्वास्थ्य संस्थाहरुको अनुगमन

हरिवन नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुको अनुगमन कार्य सम्पन्न भएको छ।
स्वास्थ्य संस्थाहरूको अवस्था बुुझ्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगर उपप्रमुख हरिमाया घलानको सक्रियतामा स्वास्थ्य शाखा र स्थानीय प्रहरी प्रशासनले संयुक्त अनुगमन गरेका हुन।


जनतासंँग प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले निजि तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा छड्नके जाँच र जनताले पाउने सेवा सुबिधाका बारेमा बुझ्ने, छलफल गर्ने र त्यसमा भएका समस्याबारे अध्ययन गर्ने उद्देश्यले आफुहरु लागि परेको उप(मेयर घलानले बताइन ।


केहि दिन अधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा आउदा हरिवन नगरपालिका लगायतका अन्य पालिकाको अस्पतालहरु बन्द भएको थियो ।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

२०७९ कार्तिक २९ गते, मंगलवार ११:५३

ताजा अपडेट

अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना सहयोग

अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना सहयोग

२०८१ चैत्र १७ गते, आईतवार २२:२१
दुुईवटा ऐन नगर सभाबाट पारित

दुुईवटा ऐन नगर सभाबाट पारित

२०८१ चैत्र ८ गते, शुक्रबार २२:३८
सर्लाहीमा  डिजिटलाईजेसन काटाको सुरुवात

सर्लाहीमा डिजिटलाईजेसन काटाको सुरुवात

२०८१ मंसिर १८ गते, मंगलवार १६:११
सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।