२०८३ कार्तिक २०
२०८३ कार्तिक २०

नगर उपप्रमुख घलानको सक्रियतामा स्वास्थ्य संस्थाहरुको अनुगमन

नगर उपप्रमुख घलानको सक्रियतामा स्वास्थ्य संस्थाहरुको अनुगमन

हरिवन नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुको अनुगमन कार्य सम्पन्न भएको छ।
स्वास्थ्य संस्थाहरूको अवस्था बुुझ्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगर उपप्रमुख हरिमाया घलानको सक्रियतामा स्वास्थ्य शाखा र स्थानीय प्रहरी प्रशासनले संयुक्त अनुगमन गरेका हुन।


जनतासंँग प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले निजि तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा छड्नके जाँच र जनताले पाउने सेवा सुबिधाका बारेमा बुझ्ने, छलफल गर्ने र त्यसमा भएका समस्याबारे अध्ययन गर्ने उद्देश्यले आफुहरु लागि परेको उप(मेयर घलानले बताइन ।


केहि दिन अधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा आउदा हरिवन नगरपालिका लगायतका अन्य पालिकाको अस्पतालहरु बन्द भएको थियो ।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।