२०८२ बैशाख ६
२०८२ बैशाख ६

पुर्व मन्त्री खतिवडाको बन्यजन्तु संरक्षण ऐन बिपरित अभिव्यक्ति: “ यसो बँदेल घुम्न आउंथ्यो स्वाट्ट पार्न पाइन्थ्यो” (भिडियो सहित)

मकवानपुर | पुर्व संसद तथा पुर्व स्वस्थ्य मन्त्रि बिरोध खतिवडाले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन बिपरित अभिव्यक्ति दिएका छन् |
सत्ता गठबन्धनको तर्फ बाट एकीकृत(समाजवादी)को मकवानपुर प्रतिनिधि क्षेत्र नं. २ को उम्मेदवार खतिवडाले पश्चिम मकवानपुरको मध्यवर्ती क्षेत्रमा एक चुनाबी कार्यक्रममा बोल्दै उक्त आपत्तिजनक भनाइ राखेका हुन् |
उनले भनेका छन् ‘ यसो बँदेल घुम्न आउँथ्यो स्वाट्ट पार्न पाईन्थ्यो | कहिलेकाहीँ यहाँका साथीहरूले यसो बनेल छ दाइ भनेर यसो १/२ किलो पठाउँथ्यो त्यो खान नपाउने भो ।’
उनको यो भनाइले वन्यजन्तु चोरीसिकारलाइ झन् प्रसय दिइरहेको प्रस्ट हुन्छ | पाँच पटक संसद र एक पटक मन्त्रि भइसकेका खतिवडाले मध्यवर्ती क्षेत्रका धेरै नागरिकले वषौंदेखि समस्या व्यहोरी रहेको र त्यो समस्या समाधान गर्नुको साटो उल्टै ऐन बिपरित अभिव्यक्ति दिएका हुन् |
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष वा संरक्षण क्षेत्रलाई कुनै किसिमले अतिक्रमण वा कब्जा गर्ने वा बिक्री गर्ने वा सोको प्राकृतिक बनावट वा सौन्दर्यमा कुनै किसिमले हानि, नोक्सानी वा क्षति पु-याउने व्यक्तिलाई दश वर्षसम्म कैद वा दशलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ भने यो ऐन अन्तर्गत कसूर ठहरिने कुनै अपराध गर्ने व्यक्तिलाई जानी जानी मद्दत दिएमा त्यस्ता मद्दत गर्ने मतियारलाई कसूरदारलाई हुने सजायको आधी सजाय हुने तर गैंडा, बाघ, कस्तुरी मृग र हात्तीसित सम्बन्धित कसूर गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सजाय सरह नै सजाय हुने ब्यबस्था रहेको छ |
हेर्नुहोस भिडियो :

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

छुटाउनुभयो कि ?

मनहरीमा पाेषणका कार्यक्रम हुने

मनहरीमा पाेषणका कार्यक्रम हुने

२०७९ भाद्र ५ गते, आईतवार २३:५९
आजकाे राशिफल

आजकाे राशिफल

२०७९ भाद्र ७ गते, मंगलवार ००:३८
म प्रचण्डकाे आलाेचक हुँ: जनार्दन शर्मा

म प्रचण्डकाे आलाेचक हुँ: जनार्दन शर्मा

२०७९ भाद्र २३ गते, बिहीबार ०१:०७

ताजा अपडेट

अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना सहयोग

अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना सहयोग

२०८१ चैत्र १७ गते, आईतवार २२:२१
दुुईवटा ऐन नगर सभाबाट पारित

दुुईवटा ऐन नगर सभाबाट पारित

२०८१ चैत्र ८ गते, शुक्रबार २२:३८
सर्लाहीमा  डिजिटलाईजेसन काटाको सुरुवात

सर्लाहीमा डिजिटलाईजेसन काटाको सुरुवात

२०८१ मंसिर १८ गते, मंगलवार १६:११
सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।