२०८१ आश्विन ५
२०८१ आश्विन ५

थाहा नगरको फेदिगाउँ, फाँटबजार बस्ती बचाउन बिशेष योजना बनाएर काम गर्छु – बर्तौला

हेटौंडा / नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार तथा एमाले बागमती प्रदेशका उपसचिब महेश कुमार बर्तौले थाहा नगरको फेदि गाउँ फाँटबजार बस्ती बचाउन बिशेष योजना बनाएर काम गर्ने बताउनु भएको छ ।

थाहा नगरपालिका वडा नम्बर–१ फाँटबजारमा एमाले वडा कमिटीको आयोजनामा भएको कार्यक्रमलाई संबोधन गर्दै उहाँले जबजब स्थानीयले चुनाब जिते त्यति बेला मात्रै बिकास भएको इतिहाँस रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले दामन, पालिउङ्ग, चित्लाङ्ग, भीमफेदी र कैलाश जोडेर पर्यटनको योजना बनाएर करिडोर निर्माण गर्न आफुले भुमिका खेल्ने बताउनुभयो ।

यो क्षेत्रमा बसोबास गर्ने नेवारी समुदायको कला संस्कृति, साहित्यको संरक्षण गर्न र यसको माध्यम बाट पर्यटन बिकास गर्ने तथा यहाका जनताको चुलोको समृद्धि लेराउने बताउनु भयो । थाहा भन्ना साथ तरकारी जोन भनेर चिनिने भएकोले यहाको यरकारिको बेमौसमी खेती, बजार, मल बिउमा आफुले देखिने गरेर काम गर्ने बताउनु भयो ।

२० बर्ष सँसद भएका बिरोध खतिवडाले सदनमा चन्द्रागिरी सडकको बिरोध गरेको र जनताको बिचमा मैले गरेको भनेर भ्रम छरेको आरोप समेत उहाँले लगाउनुभयो । २१ दिन तपाइले मिहिनेत गरेर सांसदको लागि आफुलाई म्याण्डेड मागिदिनुस आफू पाँच बर्ष जनताको नोकरको रुपमा सेवा गर्ने बताउनु भयो ।

कार्यक्रममा क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णु प्रसाद ढकालले आफुहरु संघ र प्रदेसको उम्मेदवार दुबैजना यहाको स्थानीय अर्गानिक उम्मेदवार रहेको बताउनु भयो ।

उहाले रुपचन्द्र बिस्टको सम्झना गर्दै थाहाले बिष्ट पछि पहिलो पटक उम्मेदवार पाएको बताउदै दुबै जना स्थानीय उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गर्नु भयो ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

मनहरीमा पाेषणका कार्यक्रम हुने

मनहरीमा पाेषणका कार्यक्रम हुने

२०७९ भाद्र ५ गते, आईतवार २३:५९
आज सत्ता गठबन्धनकाे बैठक बस्दै

आज सत्ता गठबन्धनकाे बैठक बस्दै

२०७९ भाद्र २६ गते, आईतवार ०१:३९

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।