२०८२ कार्तिक ४
२०८२ कार्तिक ४

दिवंगत साथीको सम्झनामा गुरुकुल मा सहयोग

सर्लाहीको लालबन्दीस्थित जनज्योति माध्यमिक विद्यालयबाट २०६७ सालमा एसएलसी दिएका विद्यार्थीले आफ्ना एक जना दिवंगत साथीको स्मृतिमा आइतबार गुरुकुललाई सहयोग गरेका छन् ।

स्वर्गिय सुलभ गिरीको स्मृतिमा उनका साथीहरुले लालबन्दी ७ स्थित डुमडुमेमा रहेको राधाकृष्ण गुरुकुलमा पुगेर खाद्यान्न तथा अध्ययन सामग्री सहयोग गरेका हुन् । जनज्योतिबाट २०६७ सालमा एसएलसी दिने स्वर्गिय सुलभका १९ जना साथी मिलेर आश्रममा बस्ने बटुकका लागि कापी तथा विभिन्न खाद्यान्न सहयोग गरेको गुरुकुल पुगेकामध्ये सुवास ढुंगानाले जानकारी दिए ।

उनका अनुसार राजेश दाहालको संयोजकत्वमा आइतबार बिहान गुरुकुलमा पुगेर त्यहाँ गुरु तथा बटुकलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।