२०८२ जेष्ठ ६
२०८२ जेष्ठ ६

एमालेले सर्लाहीमा पनी चैत १८ गते मोटरसाइकल र्‍याली गर्ने

नेकपा एमाले सर्लाही जिल्ला कमिटीको नेतृत्वमा भोलि सोमबार मोटरसाइकल र्‍याली निकाल्ने निर्णय गरेको छ।


एमाले जिल्ला कमिटीले आज विभिन्न पालिकाहरुको बैठक राखी भोलीको कार्यक्रमलाई भव्यरुपले सप्पन्न गर्न पालिका अध्यक्ष र वडा कमिटीलाई जिम्मा दिने निर्णय गरेको हो।


नेकपा एमाले हरिवन नगर कमिटी अध्यक्ष सिताराम पोखरेलको अध्यक्षतामा तथा नेकपा एमाले नेता डिल्ली प्रसाद उप्रेती को प्रमुख आतिथ्यतामा हरिवनमा भएको कार्यक्रममा एमाले नेताहरु राज कुमार उप्रेती,तारा पोखरेल ,राजनारायण साह, गणेश प्रसाद प्रसाईं,बिदुर प्याकुरेल , संजिता घिमिरे , गिता नाथ मैनाली , चुडामणि वाग्ले,सुनिल श्रेष्ठ ,राम प्रसाद घिमिरे ,कुमार लुइँटेल लगायतका नेताहरुको उपस्तिथिमा भोलीको र्‍याली सम्पन्न गर्ने निर्णय गरेको क्षेत्रीय संयोजक गिता नाथ मैनालीले जानकारी दिए ।


चैत १८ गते हुने मोटरसाइकल र्‍यालीमा करिब दुई हजार मोटरसाइकल हुने जिल्ला उपाध्यक्ष विदुर कुमार प्याकुरेलले जानकारी दिएका छन।


राजतन्त्रका पक्षधरहरुले लोकतन्त्र विरुद्ध भ्रम फिँजाएको भन्दै एमालेले त्यसका विरुद्ध सभा गर्न लागेको हो।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

म प्रचण्डकाे आलाेचक हुँ: जनार्दन शर्मा

म प्रचण्डकाे आलाेचक हुँ: जनार्दन शर्मा

२०७९ भाद्र २३ गते, बिहीबार ०१:०७

ताजा अपडेट

अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना सहयोग

अनाथ बालबालिकाहरूका लागि झुल र तन्ना सहयोग

२०८१ चैत्र १७ गते, आईतवार २२:२१
दुुईवटा ऐन नगर सभाबाट पारित

दुुईवटा ऐन नगर सभाबाट पारित

२०८१ चैत्र ८ गते, शुक्रबार २२:३८
सर्लाहीमा  डिजिटलाईजेसन काटाको सुरुवात

सर्लाहीमा डिजिटलाईजेसन काटाको सुरुवात

२०८१ मंसिर १८ गते, मंगलवार १६:११
सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।