२०८३ भाद्र २१
२०८३ भाद्र २१

आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीको अभिभावकत्व ग्रहण

आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीको अभिभावकत्व ग्रहण

आफ्नो जन्मदिनको अवसर पारेर नेकपा एमालेका नेता रेवती पन्तले एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । आज बुधबार परेको जन्मदिनका अवसरमा बागमती नगरपालिका वडा नं. ११ स्थित महेन्द्र जनता मा विमा अध्यन रत सुदिल आले मगरको उच्च शिक्षा सम्मको सम्पुर्ण जिम्मेवारी नेता पन्तले अभिभावकत्व ग्रहण गरेका हुन् ।

जन्मदिन जस्तो आफ्नो जिवनको सबैभन्दा महत्त्वपूर्ण दिनलाइ सामाजिक र मानवीय कार्यमा लगाउने सोच बनाएका पन्तले घरको आर्थिक अवस्था कमजोर रहेको र पढाईमा लगनशील विद्यार्थीलाई विद्यालयको सिफारिसमा सहयोग गरेको बताए ।

बुधबार विद्यालय पुगेका पन्तले उक्त बालिकाको लाग्ने सम्पुर्ण रकम विद्यालयका शिक्षकहरुको रोहबरमा घोषणा गरेका थिए । विद्यालय परिवारले आर्थिक अवस्था कमजोर भएको विद्यार्थीको अभिभावकत्व ग्रहण गरेकोमा पन्तलाई धन्यवाद व्यक्त गरेको थियो ।

Picture of Rupesh Raj Pande

Rupesh Raj Pande

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।