२०८३ कार्तिक २०
२०८३ कार्तिक २०

बागमती प्रदेश वाईसिएल नेपाल सहसंयोजकमा मोक्तान

बागमती प्रदेश वाईसिएल नेपाल सहसंयोजकमा मोक्तान

नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेला सम्पन्न गरेको छ । भेला राजधानी काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको थियो । YCL नेपालको दोस्रो राष्ट्रिय भेला २०७९ भाद्र ३ गते बाट भएको बैठक बागमती प्रदेश YCL नेपालको दोस्रो राष्ट्रिय भेला ५ गते सम्पन्न भएको थियो ।

‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ सम्पन्न गरेको छ ।

बैठकले योङ कम्युनिस्ट लिग (YCL) नेपाल वागमती प्रदेश मकवानपुर जिल्ला का युवा नेता स-संयाेजकको रुपमा राजकुमार मोक्तान चयन हुनुभएको छ। युवा नेता राजकुमार मोक्तान लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।