२०८१ आश्विन ५
२०८१ आश्विन ५

जसपा रौतहटका जिल्ला अध्यक्ष पटेलले पार्टी छोडे

लालबन्दी । जनता समाजवादी पार्टी (जसपा) का रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले पार्टी परित्याग गरेका छन । मंगलवार एक प्रेस बिज्ञप्ति जारि गर्दै पटेलले पार्टीको गलत निर्णयको बिरुद्ध पार्टीको साधारण सदस्यसमेत नरहनेगरि पार्टी परित्यागको घोषणा गरेका हुन ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको लागी मनोनयन हुने बेलासम्म बाम लोकतान्त्रीक गठबन्धनबाट देश बिकाश सम्भव छ भन्दै नेकपा एमालेका अध्यक्ष केपि ओलीलाई उदयीमान तानाशाह बताउने गरेको उल्लेख गर्दै पटेलले एमालेको राष्ट्रपतिले नागरिकता बिद्येयक होल्डमा राखेको थाहा पाएर पनि उसैको शरणमा जानु आत्मघाति कदम भएको बताएका छन ।

पटेलले पार्टी अध्यक्ष यादवको निर्णयको बिरोधमा पार्टी छोडेको जनाएका छन ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

२०७९ भाद्र १७ गते, शुक्रबार ०८:२०
को थिए बलिराजा? हेर्नुहोस्

को थिए बलिराजा? हेर्नुहोस्

२०७९ कार्तिक १० गते, बिहीबार ०३:००
थप २८६ जनामा कोरोना संक्रमण, ४७९ जना निको

थप २८६ जनामा कोरोना संक्रमण, ४७९ जना निको

२०७९ भाद्र ५ गते, आईतवार १३:०७
कपनमा भीषण आगलागी, एक जनाको मृत्यु

कपनमा भीषण आगलागी, एक जनाको मृत्यु

२०७९ आश्विन ५ गते, बुधबार १४:४६

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।