२०८२ जेष्ठ २३
२०८२ जेष्ठ २३

दक्षिण कोरिया शाखाद्वारा संघलाई प्रोजेक्टर अनुदान (सहयोग)

काठमाडौं: नेपाल मगर सघ दक्षिण कोरिया मातहतमा सन्चालित “नेपाल कोरिया मगर उत्थान अक्षय कोष” द्वारा “शाखा अधिकृत लोकसेवा तयारी कक्षा सन्चालन” तथा कार्यालय प्रायोजनका लागि नेपाल मगर सघ केन्द्रीय कार्यालयलाई अनुदान स्वरूप प्रोजेक्टर हस्तान्तरण गरेको छ । भोलि २३ गतेबाट लोकसेवा तयारी कक्षा संचालन हुने भएकोले प्रवास शाखा दक्षिण कोरियाका पुर्व अध्यक्ष सि.पि.मगरज्युको नेतृत्वमा आज संघको मुल घर, कलंकीमा आएर प्रोजेक्ट हस्तान्तरण गरिएकोछ ।
नेपाल मगर संघ, दक्षिण कोरियाका अध्यक्ष टेक बहादुर पुनमगर, नेपाल कोरिया मगर उत्थान कोषका अध्यक्ष अप्त पुनमगर, दक्षिण कोरियाको संयोजन सहित नेतृत्व गर्नुहुने सिपि मगर र सम्पूर्ण पदाधिकारी तथा सदस्यज्युहरू प्रती संघको तर्फबाट अध्यक्ष ज्ञानेन्द्र पुनमगरज्युले धन्यवाद ज्ञापन गरेकाछन । magardairy.com वाट

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।