२०८२ जेष्ठ २३
२०८२ जेष्ठ २३

ईन्द्र बानियाँलाई  आफ्नै कार्यकर्ताले  देखाए कालो झण्डा(भिडियो सहित )

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम नेपाली कांग्रेसको तर्फबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेशसभा ‘२’ का उम्मेद्वार इन्द्रबहादुर बानीयाँलाई आफ्नै कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।

बानीयाँले दर्जन बढी क्रियाशिल सदस्यहरुले कालोझण्डा देखाएका हुन् । मनहरी गाउँपालिका वडा नंबर १ को मानव धर्म आश्रममा देउसी भैलो कार्यक्रममो नाउँमा गठवन्धनको कार्यक्रममा सहभागि हुन पुगेका बानीयाँलाई कालो झण्डा देखाईएको नेपाली कांग्रेसका क्रियाशिल सदस्य विशाल उप्रेतीले बताए । उनले भने ‘सांसद भएपछि काम नगर्ने, झुटको खेति मात्र गर्ने, जनतालाई सधै झुटको बाचा गर्ने र पुनः यो गर्छु र त्यो गर्छु भन्दै चुनावमा भोट माग्न आएको कारण हामीले आज बानीयाँलाई कालोझण्डा देखाएका हौँ ।’ कालो झण्डा देखाउन कांग्रेसका स्थानीय युवानेता तथा क्रियाशिल सदस्यको सहभागिता रहेको उप्रेतीको भनाई छ।

हेर्नुहोस् भिडियो |

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।