२०८१ आश्विन ५
२०८१ आश्विन ५

रहबर केयरमा रक्तदान कार्यक्रम

असोज १ गते शनिबारका दिन रहबर केयरमा तेरापन्थ युवक परिषद द्वारा मेघा ब्लड डोनर्स ड्रारइभ २०२२ अन्तर्गत भएको कार्यक्रममा संस्थाको तर्फबाट नरेश भन्साली सचिव र पारस जैन तथा रहबर केयरका फाउन्डर तथा नेकपा माओवदी केन्द्र का केन्द्रीय सदस्य रहबर अन्सारीको प्रमुख अतिथिमा भएको रक्तदान कार्यक्रमा रक्तदान जीवन दान भने सलोग्नलाई उदगृत गर्दै हाम्रो समाजमा भएको रक्तदान् गर्न एकदमै अफ्ठयारो मान्नेलाई सहज तरिकाले रक्तदान गरी जीवन बचाउन अनुरोध गर्नु भएको छ। जसमा गाउँ तथा वरी परीका समाज सेवीहरु रहबर अन्सारी, अनुरुद यादव,ओमप्रकाश पटेल, अरविन्द साह, गुडिया पटेल, तमन्ना खातुन, सुनिता पासवान, महम्मद हसन, जुबैर आलम,मुनिलाल यादव, इजराइल अन्सारी, समसेद अन्सारी गरि तीन जना महिला तथा ५७ जना पुरुष जम्मा ६०जना बिहान ८ बजे देखि सुरु भयेको र दिउसो १ बजे सम्म रक्तदान गरेर रह्बर केयर बहुवरी बिरगंज सेन्टर मा समापन गरियो

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

फिफा विश्वकप भब्य उद्घाटनसहित सुरु

फिफा विश्वकप भब्य उद्घाटनसहित सुरु

२०७९ मंसिर ५ गते, सोमबार ०९:२९
जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

२०७९ आश्विन ३१ गते, सोमबार ११:५५

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।