२०८१ आश्विन ५
२०८१ आश्विन ५

ब्लोनले गरे जन्मदिनको अवसरमा २७ परिवारलाई खाद्यान्न सहयोग

हरिवन नगरपालिका वडा नं. १० का स्थाई घर भएका संन्जय ब्लोनले (SK) आफ्नो जन्म दिनको अवसरमा खाध्यन सहयोग गरेका छन।ब्लोनले बागमती नगरपालिका को २ नम्बर वडा र हरिवन नगरपालिकाको वडा नं. १० को २७ परिवारलाई सामान्यतया १ महिनालाई पुग्नी गरि प्रती परिवार २५ kg चामल, १ पोकानुन २ पोका तेल २ kg दाल सहयोग गरेका छन। ब्लोन भन्छन म अरुको दुःख आफूले देख्न नसकेका कारण सहयोग गरेको उनको भनाइ छ।

चाड पर्व नजिकिय सगै बिपन्न वर्गहरुमा के खाने के लगाउने भन्ने कुराले सताइरहेको हुन्छ त्यस्ता तनावहरु नआवस भन्नको लागि मैले यो सामान्य रु ७० हजार बराबरको सहयो गरेको छु। ब्लोन धरहरा बजार व्यवस्थापन समीतीको अध्यक्ष समेत रहेका छ।कार्यक्रममा हरिवन नगरपालिकाको वडा नं. १० को वडा अध्यक्ष शम्भु प्रसाद मैनाली महिला नेत्री सरिता घिसिङ युवा व्यवसाई महेस कटुवाल समाजसेबिहरु रोजन घिसिङ र रोसन लामा लगायतको उपस्थिती रहेको थियो

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

कपनमा भीषण आगलागी, एक जनाको मृत्यु

कपनमा भीषण आगलागी, एक जनाको मृत्यु

२०७९ आश्विन ५ गते, बुधबार १४:४६
बकैयामा एक शव  फेला

बकैयामा एक शव फेला

२०७९ भाद्र ७ गते, मंगलवार ०७:०४
प्युठानमा  जीप दुर्घटना हुँदा नाै जना घाइते

प्युठानमा जीप दुर्घटना हुँदा नाै जना घाइते

२०७९ श्रावण २९ गते, आईतवार १३:५४
यस्तो छ आजकाे माैसम

यस्तो छ आजकाे माैसम

२०७९ भाद्र १९ गते, आईतवार ०१:५६
आजकाे राशिफल

आजकाे राशिफल

२०७९ भाद्र ७ गते, मंगलवार ००:३८

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।