२०८१ आश्विन ५
२०८१ आश्विन ५

विश्व युवा सम्मेलनमा भाग लिन विद्यार्थी नेता पौडेल मलेसियामा

अनेरास्ववियु, स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशका सह-ईन्चार्ज सन्तोष पौडेल विश्व युवा शान्ति सम्मेलन -२०२२ मा सहभागी हुन मलेसिया प्रस्थान गर्नुभएको छ ।
अनेरास्ववियुको प्रतिनिधित्व गर्दै संगठनको अध्यक्ष सुनिता बरालको नेतृत्वमा मकवानपुरका लोकप्रिय विद्यार्थी नेता पौडेल मलेसिया प्रस्थान गर्नुभएको हो । टोलिमा अनेरास्ववियुका उपमहासचिवद्वय सुदर्शन शिवाकोटी ( बिदेश बिभाग प्रमुख ) र गोबिन्द गिरि, स्थायी कमिटी सदस्य एवम् बिदेश बिभाग उपप्रमुख सुन्दर घिमिरे, स्थायी कमिटी सदस्य एवम् बिदेश बिभाग सचिव राजेश नेपाली, स्थायी कमिटी सदस्य सुजन कार्कि, सचिवालय सदस्य सागरहरी अधिकारी लगाएत हुनुहुन्छ । युभसत्ता तथा मलेसिया सरकारबाट स्थापित अन्तरास्ट्रिय युवा केन्द्र, क्वालाम्पुरद्वारा आयोजित १५ औं विश्व युवा शान्ती महोत्सव- २०२२ मा सहभागी हुन बिद्यार्थी नेताहरु मलेसिया प्रस्थान गरेका हुन । कार्यक्रममा कोभिड पछिको अवस्था र दिगो बिकासका लागि युवा संलग्नताको बिषयमा महत्वपूर्ण बहस एवम् छलफल हुने स्थायी कमिटी सदस्य पौडेलले जानकारी दिनुभयो । कार्यक्रम तीन दिनसम्म संचालन हुनेछ । कार्यक्रममा विभिन्न देशका युवा नेताहरुको सहभागिता रहनेछ ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

केन्या र नेपाल आज भिड्दै

केन्या र नेपाल आज भिड्दै

२०७९ भाद्र २० गते, सोमबार ०२:१०

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।