२०८१ आश्विन ५
२०८१ आश्विन ५

ब्याजदर घटाउन माग गर्दै व्यापारीले बैंकहरुलाई बुझाए ज्ञापन पत्र

हरिवनका उद्योगी, व्यापारीले सोमबार बैंकहरुमा ज्ञापन पत्र बुझाएका छन् ।पछिल्लो समय अस्वभाविक रुपमा बैंकहरुले निरन्तर ब्याजदर वृद्धि गर्दा आफूहरु मारमा परेको भन्दै हरिवनका व्यापारीले हरिवन बजारमा रहेका मेगा बैंक ,कुमारी बैंक ,कृषि विकास, नेपाल बैंक, सानिमा, एनआईसी एशियासहित एक दर्जन बढी बैंकमा पुगेर शाखा प्रवन्धकहरुलाई ज्ञापन पत्र बुझाएका हुन् । उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठको नेतृत्वमा व्यापारीहरु ज्ञापन पत्र बुझाउन प्रत्येक बैंकमा पुगेका थिए ।


कोरोना संक्रमणपछि व्यापार व्यवसाय गरेर पालिन नै धउधउ परिरहेका बेला बैंकहरुले ब्याजदर निरन्तर बढाउँदा साँवा, ब्याज तिन नसक्ने अवस्था आएको व्यापारीहरुको गुनासो छ । कोरोना संक्रमणपछि अझै पनि व्यापार तंग्रन नसकेको व्यापारीहरु गुनासो गर्छन् ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

२०७९ कार्तिक २९ गते, मंगलवार ११:५३

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।