२०८१ कार्तिक २६
२०८१ कार्तिक २६

मृगौला रोगी थापालाई मगर संघ मकवानपुरद्वारा आर्थिक सहयोग

हेटौंडा | गोरखा जिल्ला स्थित गोरखा नगरपालीका स्थित मृगौला रोगी बिना थापा मगरलाई नेपाल मगर संघ र निकटका भातृ संगठनहरु द्वारा रू.१०,००० ( दशहजार मात्र) आर्थिक सहयोग गरेका छन् ।

संघको कोषाध्यक्ष डेमिज थापा मगरको विशेष पहलमा कमिटिका पदाधिकारी तथा भातृ संस्थाहरु  संघको आज एक आपतकालिन बैठक बसी संघका पुर्ब पदाधिकारीहरु, बर्तमान कमिटिका पदाधिकारीहरु तथा भातृ संगठनको सहयोगमा पिडित थापालाई सहयोग गरेको संघको सहसचिव भूपेन्द्र रानाले बताए ।
आपतकालिन अवस्थामा सकेको सहयोग गरेको र पुन पिडितलाई सहयोग गर्ने संघका अध्यक्ष सन्देश तुम्सिङ मगरले बताए ।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

को थिए बलिराजा? हेर्नुहोस्

को थिए बलिराजा? हेर्नुहोस्

२०७९ कार्तिक १० गते, बिहीबार ०३:००

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।