२०८१ आश्विन ५
२०८१ आश्विन ५

थाहा नगरलाई कृषि र पर्यटनको शहरको रुपमा बिकास गरिने: बर्तौला

नेकपा (एमाले) थाहा नगर कमिटी द्वारा आयोजित कार्यक्रम भेलामा बोल्नुहुदै एमालेबाट मकवानपुर निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार रहनुभएको युवा नेता महेश बर्तौलाले थाहा नगरलाई कृषि र पर्यटनको शहरको रुपमा बिकास गरिने बताउनु भयो । उहाँले थाहाको पहिचान भनेकै कृषि उत्पादन, चिसो हावापानी तथा संस्कृति भएको बताउनुहुंदै आफुले बिज्ञहरु संग सल्लाह गरि पर्यटकलाई थाहामा टिकाउने योजना बनाएर काम गर्ने बताउनु भयो । यसै बारेमा बोल्नुहुंदै उम्मेदवार बर्तौलाले थाहा, कैलाश, भीमफेदी र इन्द्रसरोवर जोडेर पर्यटनको करिडर निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । आफुले निर्वाचन जितेपछि यसमा अध्ययन गरेर शिलशिलेवार काम गर्ने र काम गर्दा यसका लागि आवस्यक पर्ने भौतिक पुर्वाधार जस्तै सडक स्तरिकरण, विभिन्न पार्कहरु निर्माण र व्यवस्थापन, होमस्टे संचालन लगायतको क्षेत्रमा काम गर्ने बताउनुभयो ।

एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा बागमती प्रदेसको प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले रुपचन्द्रले रोपेको यहाको कम्युनिस्टको बिरुवा बिरोध खतिवडाले मास्न खोजेको बताउनुभयो । आफूले जानकारी पाए अनुसार प्रदेसको मन्त्री रहेका कुमारी मोक्तानले आफ्नो निर्वाचन क्षेत्रमा बजेट बिनियोजन नगरी आफ्नो घर भएको पदमपोखरिमा ६३ वटा योजना लगेर निर्वाचन क्षेत्रमा भोट लिने मात्रै काम गरेको बताउनुभयो । उक्त कार्यक्रममा बोल्नुहुंदै नेता पौडेलले नेकपा एमालेले निस्कलंक, शैक्षिक व्यक्तित्व, शालीन उम्मेदवार खडा गरेको प्रष्ट पार्नु भयो ।

एमालेले मकवानपुर संघीय निर्वाचन क्षेत्र नं. २ (क) को उम्मेदवार बिष्णु प्रशाद ढकालले कार्यक्रममा बोल्नुहुंदै थाहा नगरमा रुपचन्द्र बिष्ट पछि कोहि साँसद नबनेको र एमालेले आफुलाई साँसद बन्न टिकट दिएको बताउनु भयो । कार्यक्रममा बोल्दै बहन्नु बहयो “हामी दुबै जना स्थानीय हौ !” संघको उम्मेदवार घर्तिखोलाबाट नामटार बसाई जानू बहएको राफु अंगारेको प्रष्ट पार्नु भयो । यश अघिको निर्वाचनको नतिजा र जितेपछी सांसदको भुमिका हेर्ने हो भने पनि जति बेला स्थानियले निर्वाचन जित्दा मात्रओ गाउँ नगरको बिकाश भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेको नेताहरु बलराम बल, श्रीधर पोखरेल, बरिना बल लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम एमाले थाहा नगरको अध्यक्ष अच्युतम ढकालको अध्यक्षतामा जेसिज हलमा आयोजना भएको थियो ।

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

छुटाउनुभयो कि ?

४ करोड लगानीमा ड्रागन फ्रुट

४ करोड लगानीमा ड्रागन फ्रुट

२०७९ आश्विन २९ गते, शनिबार ०६:२१
गजल – उस्तै लाग्छ

गजल – उस्तै लाग्छ

२०७९ कार्तिक २९ गते, मंगलवार १३:२८
फिफा विश्वकप भब्य उद्घाटनसहित सुरु

फिफा विश्वकप भब्य उद्घाटनसहित सुरु

२०७९ मंसिर ५ गते, सोमबार ०९:२९

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।