२०८१ आश्विन ५
२०८१ आश्विन ५

सर्लाही क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित

सर्लाहीको क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित हुनुभएको छ । सत्ता गठवन्धनको साझा उम्मेदवार रहनुभएकी लुङ्गेली १३ हजार ६७७ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालकी शान्ति कुमारी लामाले ६ हजार ९७५ मत पाउनुभयो । प्रदेशसभा सदस्यमा निर्वाचित लुङ्गेली सर्लाही १ (ख) का निवर्तमान सांसद समेत हुनुहुन्छ । लुङ्गेली ६ हजार ६९९ मतान्तरले दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । लुङ्गेलीसँग पराजित विपक्षी गठवन्धनको तर्फबाट एमालेकी लामा लालबन्दी नगरपालिकाको निवर्तमान उपप्रमुख हुनुहुन्छ । यहाँ स्वतन्त्र उम्मेदवार राजन कुमार श्रेष्ठ तेस्रो हुनुभयो । श्रेष्ठले ५ हजार ९४५ मत प्राप्त गर्नुभयो । श्रेष्ठ लालबन्दी नगरपालिका–८, को निवर्तमान वडाध्यक्ष हुनुहुन्छ । क्षेत्र नं. १ (ख) मा कूल खसेको ३७ हजार ९७२ मतमध्ये ३६ हजार ७१८ मत सदर र १ हजार २५४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

दाङ २ बाट शंंकर पाेखरेलकाे एकल सिफारिस

दाङ २ बाट शंंकर पाेखरेलकाे एकल सिफारिस

२०७९ भाद्र १९ गते, आईतवार १२:१८
एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

२०७९ भाद्र १० गते, शुक्रबार १३:०३

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।