२०८१ मंसिर ६
२०८१ मंसिर ६

जनताले जिताएकाहरु नै गठबन्धनको नाम गर्दै बिनासको बाटोमा लागे– पौडेल

हेटौंडा । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले जनताले जिताएर पठाएकाहरु गठबन्धनको नाममा विनाशको बाटोमा लागेको बताउनुभएको छ । आफू मुख्यमन्त्री हुँदा गृह जिल्लामा बढीभन्दा बढी विकास गरेको जानकारी दिदै पौडेलले सहि मान्छे चिन्ने बेला आएको बताउनुभयो ।
एमाले सरकारले अनेकौं विकासका कामहरु सुरु गरेकोले पूरा गर्न पनि एमालेकै सरकार चाहिने उहाँको भनाई थियो ।
आज हेटौंडा ९ मा आयोजित एमालेको प्रचार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले सामान्यभन्दा सामान्य उपचार गर्न नसक्ने हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण भएर स्वास्थ्य उपचारको क्षेत्रमा फड्को मार्दै गएको बताउनुभयो । हेटौंडामा बिसौं वर्षदेखि अलपत्र रहेको गौरीटार रंगशालाको काम पनि आफू मुख्यमन्त्री हुँदा सुरु गरेको जानकारी दिनुभयो । नहेटौंडा बहुप्राविधिक महाविद्यालयको काम २० वर्षदेखि काम नभइरहेको अवस्थामा सो काम पनि एमाले कै बलमा अगाडि बढेको स्मरण गर्नुभयो ।
नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ भन्दै केही ब्यक्त ब्यक्तिहरु म तपाईं नचिन्नुभएको बेमान हो भन्दै गाउँ छिरेकोले हामी सजग हुनुपर्नेमा जोड दिनुभयो ।
भन्दा यो चुनाव महत्त्वपूर्ण र अर्थपुर्ण रहेको बताउनुभएको छ ।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।