२०८१ मंसिर १८
२०८१ मंसिर १८

संयुक्त रुपमा वडा कार्यालय उद्घाटन

सर्लाही
हरिवन नगरपालिका को वडा न। ९ को वडा कार्यलय पुर्व रक्षामन्त्री हरि उप्रेतीले संयुक्त रुपमा उद्घाटन गरेका छन।

बिगत केही वर्ष देखि कार्यलय भाडाको घरमा संचालन हुदै आएको थियोे ।

अब भने आफ्नै नवनिर्मित सुबिधा सम्पन्न भवनबाट सेवाहरु सुचारु गरिने भएको छ।कार्यक्रमको अध्यक्षता कोकिला नन्द उप्रेती गर्नु भएको थियोे भने प्रमुख अतिथिको रुपमा पुर्व रक्षामन्त्री हरि उप्रेती हुनुहुन्थ्यो भने प्रदेश सभा सदस्य मा जवाहर लाल कुशुहवा, हरिवन नगर प्रमुख रमेश बुढाथोकी, उप प्रमुख हरि माया घलान, पुर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीज्युको विशिष्ट आतिथ्य तथा पुर्व वडा अध्यक्ष सिताराम पोखरेल विभिन्न राजनीतिक दल, जग्गा दाता, सामाजिक व्यक्तित्वाहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रम जग्गा दाता शुभद्रा के सि र देवगेन्द्र के सी लाई दोसल्ला ओडायर सम्मान गरिएको थियोे भने कार्यक्रम संचालन विद्यार्थी नेता बिनोद रेग्मीले गरेका थिए ।

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

छुटाउनुभयो कि ?

बकैयामा एक शव  फेला

बकैयामा एक शव फेला

२०७९ भाद्र ७ गते, मंगलवार ०७:०४

ताजा अपडेट

सर्लाहीमा  डिजिटलाईजेसन काटाको सुरुवात

सर्लाहीमा डिजिटलाईजेसन काटाको सुरुवात

२०८१ मंसिर १८ गते, मंगलवार १६:११
सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।